Saturday, 10 February 2018

दर्शन नमस्ते सबैलाई ...!! कबिता ( देखे )

यहाँ  टिसटा उकालो बगेको देखे
पानीमा आगो लागेको देखे
म पागल भएकी बहुलाएको
सहिदलाई पैसामा दाजेको देखे।

यहाँ गुराँसले रङ्ग बदलेको देखे
घाम पक्षिम मा झुल्केको देखे
म मरि सके या जिउदो छु यहाँ
गोर्खेले नाम बेचेको देखे ।

यहाँ पहाडनै उधो धस्केको देखे
सिरुपातेको इज्जत खस्केको देखे
म ढुङ्गा सरि मौन यहाँ
गोर्खेले गोर्खेलाई छलेको देखे।

यहाँ  टिसटा उकालो बगेको देखे
पानीमा ........!

यहाँ आमा पराइ भएको देखे
बास गास कपास खोसिएको देखे
म सपनामा छुकी त याथार्तको कहानी
पहाड धस्सियो सहिदको सम्मान मुर्तिमा देखे ।।

  (रचना : मन राई )

1 comment:

  1. सबैलाई नमस्कार,
    मेरो नाम श्री, रुगारे सिम हो। म हल्याण्डमा बस्छु र म आज खुसी छु? र मैले आफैंलाई भनें कि कुनै पनि nderणदाता जसले मलाई र मेरो परिवारलाई हाम्रो खराब अवस्थाबाट बचाउँछ, म उसलाई anyण खोज्ने कुनै पनि व्यक्तिलाई पठाउँछु, उनले मलाई र मेरो परिवारलाई खुशी दिए, मलाई € को ofण चाहिएको थियो। ,000००,०००.०० लाई मेरो जीवन सुरु गर्न म २ बच्चाका साथ एकल बुबा हुँ म यो इमान्दार र अल्लाह डर मान्छे loanण nderणदाता मलाई मलाई that 300,000.00 को loanण संग मद्दत, उहाँ अल्लाह डराउने मानिस हुनुहुन्छ, यदि तपाईलाई loanणको आवश्यकता छ भने र तपाईले backण फिर्ता गर्नु हुनेछ कृपया उसलाई सम्पर्क गर्नुहोस् भन्नुहोस् कि (श्री, रुगारे सिम) तपाईलाई उनीसँग पठाउँछन्। श्री, मोहम्मद करेनलाई ईमेल मार्फत सम्पर्क गर्नुहोस्: (arabloanfirmserves@gmail.com)


    APPण आवेदन जानकारी फोरम
    पहिलो नाम......
    बीचको नाम.....
    २) लिender्ग: .........
    )) Amण रकम आवश्यक: .........
    )) Dण अवधि: .........
    )) देश: .........
    )) घर ठेगाना: .........
    )) मोबाइल नम्बर: .........
    )) ईमेल ठेगाना ..........
    )) मासिक आय: .....................
    १०) पेशा: ...........................
    ११) तपाईले कुन साईट यहाँ गर्नुभयो? .....................
    धन्यबाद र शुभकामना।
    ईमेल arabloanfirmserves@gmail.com

    ReplyDelete