Sunday, 4 February 2018

जुनु गर्दैछिन् प्रेमीको प्रशंसा प्रेम दिवसलाई लक्षित गरेर जुनुको “साथी” सार्वजनिक

प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन विशेष गीत ‘साथी’भिडियो सार्बजनिक भएको छ ।

सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको ‘साथी’मा आफ्नो प्रेमीको प्रशंसा गरिएको छ । गीतमा प्रेमीलाई आफ्नो धेरै माया रहेको गायिकाले बताएकी छन् ।

जुनुको गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । सुरेश काफ्लेले ड्रोन शट उत्कृस्ट खिचेका छन् ।

जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

मिलन दाहाल र निशा घिमिरेलाइ फिचर गरिएको भिडियो उत्कृस्ट बनेको छ ।

Open link : https://www.youtube.com/watch?v=jA3lNC09KpA

[Courtesy : Filmy Bahar]

No comments:

Post a Comment