Writes: Sandeep Chettri
22 अक्टुबर 2011लाई बिजनबारीले मात्र होइन सम्पुर्ण पहाड़ले नै कसरी भूल्न सक्छ र?? यो दिन त बिजनबारी भेकको निम्ति नै कालो दिन हो, बिजनबारीको खोला भरी लाशै लाश भएको दिन 22 अक्टुबर 2011, 33 जनाले प्राण गुमाएको दिन, 200 भन्दा अघिक घाइते भएको दिन, आजको दिन।
22 अक्टुबर 2011 आज भन्दा ठीक 5 बर्ष अघि बिजनबारी ड्रीग्र कलेजको सिलान्यसको कार्यक्रम बिजनबारी पुल नजिक चुङथुङ टारमा थियो, उक्त कार्यक्रम पछ्यात साझमा सांस्कृतिक क्रायक्रम जसमा नेपाली संगीत क्षेत्रका प्रख्यात गायक/गायिका उदय अनि मनिला सोताङले आफ्नो प्रस्तुती दिइरहेका थिए भीङ अत्यन्त बडी थियो भने चुङथुङ कमान र बिजनबारी बजारलाई जोड़ने पुल (साँधु) हल्लिने कच्चा पुलमा कार्यक्रम हेर्न आउने मानिसहरूको ब्यापक भीड़को लोडलाई थाम्न नस्केर पुल भाचियो जसमा 33 जनाले आफ्नो प्राण गुमाए 200 भन्दा अघिक घाइते बने।
आजको दिनलाई समझ्नदा बिजनबारी बासी झस्कन्छन्, यसोसले जहिले पनि आजको दिनमा प्राण गुमाएका आत्माले शान्ति पाउन भनि बिजनबारीका सर्व-साधरण मानिसहरूले क्याण्डल मार्च गर्छन् आज पनि गरे।
[In Pics by: Deepali Rai Shampang, and Chandra Bhandari shows - Bijanbari Nari Kalyan Sangathan remembering the victims and survivors, in the initiative of the president Nita Tamang and secretary Sangita Rai, there were members of GNLF, GJM and TMC]
No comments:
Post a Comment