Friday, 14 October 2016

े सरकारी जति पनि काम काज हुनछ तियेस्मा भारतमा निर्मित सीमेनट प्रयोग गर्ने नियम छ - माल महकुमा अधिकारी

नागराकाटा १४ अक्टोबर ( निस ): नागराकाटा ब्लक अन्तर्गत रहेकाे सुलकापाडा ब्लक स्वस्थ केन्द्रमा निमार्ण भई रहेकाे नया अाउट डाेर विभाग को कार्य मा भुटान सीमेनट प्रयोग गरिएको अवियोग विधायक सुकरा मुणडाले लगाएका छन। 

उनकाे भनाई अनुसार आज नव निमार्ण भई रहेकाे अाउट डाेर विभागकाे कार्य हेर्न भनि निमार्ण स्थल पुगेका थिए ।

तर मैले यहाँ देखि कि   गरीब दुखी राेगीहरूका निम्ति निमार्ण भई रहेकाे यस कार्य मा ठेकदारले सरकारी नियम को उल्लंघन गदै भुटानमा निर्माण भएको सीमेनट प्रयोग गरि रहेको थियो।

यश कारण अाज मैले उक्त कार्य मा बाधा दिदै बन्द गरि दियेको छु। यस्  कुरो लाई सम्बन्धित विभाग मा जनाउ ने उनले बताएका छन।

यश विषय मा नागराकाटा ब्लक आधिकरी संग सम्पर्क गर न खोजदा सम्पर्क हुनु सकेन। जबकी माल महुकमा आधिकरी जोतिर्मैय ताति ले भने सरकारी जति पनि काम काज हुनछ तियेस्मा भारतमा निर्मित सीमेनट प्रयोग गर्ने नियम छ ।

यसरी अवैध तरीकाले कसैले सरकारी कार्यमा भुटानी सीमेनट प्रयोग गर्छ भने त्यसकाे निम्ति उचीत व्यबस्था ग्रहण गरिने उन्ले बताए।

No comments:

Post a Comment