कालेबुड ट्राफिक पुलिसको आयोजनामा आज कालेबुडमा मानव तस्करी अनि वाल यौन शोषण माथि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ
कार्यक्रममा सामाजिक संस्था मार्गका प्रतिनीधिहरूले उपस्थित मानिसहरूलाई सचेतनामूलक जानकारी दिएका थिए
कार्यक्रम विशेष गरी पुलिस कर्मीहरू,चालक महासंघका प्रतिनीधिहरू अनि होटल असोसिएसनका प्रतिनीधिहरू लाई लिएर गरिएको थियो !
Via: Drishti Episode
No comments:
Post a Comment