बग्राकोटमा मोर्चा (२) अध्यक्ष विनय तामाङ बिरूद्ध देखियो जनताको नाममा पोस्टरिङ
आज बग्राकोट(डुवर्स)मा देखा पर्यो गोर्खा जनमुक्ति मोर्चा (दोस्रो खेमा)अध्यक्ष विनय तामाङ बिरूद्ध जनताको नाममा टासिएको पोस्टरिङ।
उक्त पोस्टरमा "डुवर्स वासि जिटिए-२ मान्दैनौ" "बिनय तामाङ डुवर्समा आउने अधिकार छैन""बिमल गुरुङ जिन्दावाद" "डुप्लिकेट मोर्चा मुर्दाबाद"लेखिएको देखियो।
Source : डूवर्स संवाद
No comments:
Post a Comment