जीटीए चेयरम्यान अनित थापाले वृद्धाश्रममा मनाए क्रिसमस:बृद्ध आमा बाबालाई दिए क्रिसमसको उपहार
#Kurseong 25.12.19
आज ख्रिष्टमसलाई पर्वको रूपमा सम्पुर्ण बिश्वब्यापी मानिसहरूले पालन गर्दै बिभिन्न प्रकारले आजको दिनलाई रमाईलो बनाऊने साथै आफ्नो खुशीहरू एकार्कामा साट्ने गर्दछ, आजको यस बिशेष दिन ख्रिष्टमस पर्व शलाई रमाईलो तुल्याएर खुशी बाट्न बृद्धाश्रम शान्त भवन तिनधारेमा रहेका बृद्धाहरूसंग भेट्न पुगे जीटीए अध्यक्ष अनित थापा।बृद्धाश्रम पुगी थापाले उहाँहरूलाई उपहारहरु सहित केक काटेर आफ्नै हातले खुवाए।
No comments:
Post a Comment