सिक्किम-गेजिङ,२५ नोभेम्बर २०१७ : आज बिहान लकभक ८:३० बजे पश्चिम सिक्किम अनर्तग गेजिङ क्षेत्रमा पर्ने हि-गाउँ निवासी ६६ वर्षिय गुमान सिङ बिष्ट ( च्यादरे माइला )जंगली भालूको आक्रमणमा परि गम्भीररुपले घाइते भएको छन् ।
हि-गाउँ देखी केही मुनि बरबोटेमा अलैंची बारिमा फिरके लगाउन गएको समय सो घटना भएको रेबिका थुलुङले बताएकी छन् ।
यसरी अलैंची बारिमा पानी लगाउन जाँदा पछाडिपट्टिबाट आक्रमण गर्दा ढाडमा धेरै चोट लागेको अनि स्थानीयको सहयोगमा उद्वार गरि गेजिङ जिल्ला अस्पतालमा प्राथमिक उपचार चलिरहेको बताएकी छन् ।
[नोट:यसरी एक्लै दुक्लै जंगल-झाडीमा काम गर्न जादा सतर्क रहनुहोला। ]
[Photo:The Voice of Sikkim]
No comments:
Post a Comment