Wednesday, 17 January 2024

भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन: अजय एडवाडर्स

भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन: अजय एडवाडर्स


दार्जीलिङ 18 जनवरी: भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन यो भनाई हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको हो।काग्रेस संसद राहुल गाँधीले गत 14 जनवरीदेखि मणिपूर राज्यको राजधानी इम्फालदेखि भारत जोडो न्याय यात्रा शुरू गरेको छ।काग्रेस संसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा सामेल हुन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स 13 जनवरीको दिन इम्फाल प्रस्थान भएका थिए अनि उनीसंग पार्टी कार्यकर्ता एंव समर्थकहरू सामेल रहेका छन।काग्रेसको भारत जोडो न्याय यात्रा नागाल्याण्ड पूगेका छन।काग्रेस संसद राहुल गाँधीसंग संगै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पनि कदममा कदम मिलाउँदै भारत जोडो न्याय यात्रामा सहभागिता जनाउँदै आई रहेका छन।यसै संदर्भमा हाम्रो पार्टी     अध्यक्ष अजय एडवाडर्सले भारत जोडो न्याय यात्रामा सामेल हुन तपाई हामी कोही पनि काग्रेसी हुन पर्दैन तिनले भने।तिनले अझ भने मैले सीएए र एनआरसीको विरोध शुरूदेखि नै गर्दै आएको हो तर म मुस्लिम होइन।किशानहरूको आन्दोलनलाई पनि मैले मेरो अन्तरात्मादेखि समर्थन जनाएको हो तर म किशान पनि होइन।म जहिले पनि प्रेस स्वतन्त्रताको कुरा गर्छु,प्रेस स्वतन्त्रताको सुरक्षा हुन पर्छ भन्दै आई रहेको छु तर पत्रकार होइन।दलित र जन जातिहरूमाथि दिन प्रति दिन भई रहेको अन्याय र अत्यचारको विरोध गर्दै आई रहेको छु,महिलाहरूमाथि भई रहेको अन्याय अत्यचारको विरोध गर्दै आई रहेको छु,दलित,जन जाति साथै महिलाहरूमाथि भई रहेको अन्याय र अत्यचारको विरोध गर्न तपाईहरू मणिपूर नै जानु पर्छ भन्ने छैन, राजनैतिक दलको हिस्सा भएर खडा हुन पर्छ छैन अध्यक्ष एडवाडर्सले भने।

-------------------------------------------------

कालेबुङ पुलिसले आरामदायक जीतको साथ सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणको क्वार्टर फाइनलमा स्थान बनायो ।

डीएसए को चुनौती पार गरी कालेबुङ पुलिस क्वार्टर फाइनलमा

सुकना, १७ जनवरी (निसं): म्याचकोदुवै हाफमा प्राप्त भएको मौकाहरूलाई काममा लगाउँदै कालेबुङ पुलिसले आरामदायक जीतको साथ सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणको क्वार्टर फाइनलमा स्थान बनायो । सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) को सहयोगमा जारी यस प्रतिष्ठित टुर्नामेण्टअन्तर्गत दर्शकहरूका उत्साहजनक उपस्थितिबीच बुधवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले दलसिङ्गपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए) लाई २-० ले पराजित गर्यो। कालेबुङ पुलिसले म्याचको दुवै हाफमा गोल दर्ता गर्यो। विजेता टोलीबाट सप्तक शेर्पाले ४०औं र रोहन (मेस्सी) तामाङले ६९औं मिनटमा गोल गरे। म्याचमा डीएसए को टोलीलाई असल स्ट्राईकरको कमीले सतायो अनि टोलीले गोल गर्ने केही असल मौकाहरू गुमायो। विजेता टोलीका मीडफिल्डर रोहन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने तेस्रो प्री क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र युनाइटेड फूटबल क्लब दार्जीलिङबीच जम्काभेट हुनेछ। टुर्नामेण्टमा उत्तर ब‌ङ्गाल, कलकत्ता, सिक्किम, उत्तर-पूर्व भारत, नेपाल र भूटानका २० वटा शीर्ष टोलीले हिस्सा लिएको छ। संसोधित कार्यक्रम अनुसार टुर्नामेण्टको दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा विजेता हुने टोलीलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँ अनि उपविजेता हुने टोलीलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहने आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव नेहाल गिरीले बताएका छन् । साभार: हिमालय दर्पण

Monday, 11 September 2023

Protests against Bengal government’s decision to grant up to 5 decimals of land to tea garden residents




Writes : Vivek Chhetri

Darjeeling | Published 11.09.23

Protests against the Bengal government’s decision to grant up to 5 decimals of land to tea garden residents rocked Mirik in Darjeeling hills on Sunday.

The newly formed Chia Shramik Surakasha Samiti (CSSS), which is working on various issues related to the tea gardens, organised a rally in the hill town some 35km from Darjeeling. It was attended by Opposition leaders as well.

Pratap Khati, leader of the Akhil Bharatiya Gorkha League (ABGL) and one of the prime movers of this samiti, urged people to organise another massive rally in Darjeeling soon.

“People must organise another massive rally in Darjeeling to protest against the decision to grant 5 decimal of land. Anit Thapa (chief of Gorkhaland Territorial Administration (GTA) must pass a resolution in the GTA Sabha seeking a modification to the notification,” said Khati.

On August 1, the state government issued a notification to distribute land with a 5-decimal cap to tea garden workers and other residents in estates of north Bengal.

But the decision has evoked protests from various quarters. The management of tea gardens is against the distribution of land rights to the workers.

But Opposition parties and several workers are also opposing this scheme because of the 5-decimal cap, saying many tea garden workers or garden settlers have more than 5 decimals in their possession and they should get rights to the entire land. Many leaders are alleging that the state government might distribute land to private players after recovering land in excess of 5 decimals from settlers.

Some opposed the use of the word “landless” in the notification and argued that the hill residents had been in possession of land for generations but only lacked documents.

Ajoy Edwards, the president of Hamro Party, was also at the rally which converted into a public meeting. “Our party’s elected representatives from the Darjeeling municipality to GTA Sabha are with you,” he said.

GTA chief Anit Thapa, also the president of the Bharatiya Gorkha Prajatantrik Morcha (BGPM), has already taken two steps back on this issue after witnessing the protests.

A few days back Thapa “requested” the district administration not to visit the tea gardens for any land survey but instead keep forms at the land reforms offices so that only those people who were willing to accept 5 decimals could fill up the forms.

On Saturday, during the third foundation day celebrations of his party in Kalimpong, Thapa said he would work to get documents for the entire land that the tea garden people possess and added that he would "take up this issue with the chief minister".

The massive crowd at Mirik on Sunday, however, suggests that Thapa was not able to pour oil over troubled waters.

The 5-decimal cap apart, some speakers at the Mirik protest also raised the Gorkhaland statehood issue. Some speakers also hit out at the tea union leaders, accusing them of working for the interest of the tea management and not the workers.

source : The Telegraph

Wednesday, 16 August 2023

77औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मंगलबार श्री त्रिवेणी संस्कृत विद्यापीठ भवनमा आयोजित देशभक्ति सामूहिक नृत्य प्रतियोगितामा जम्मा १४ वटा संघ संस्था र स्कुलहरुले भाग लिएका थिए भने कार्यक्रममा जजहरुमा क्रमैले बिनिता पराजुलीआकांक्षा दाहाल किशोर थापा अनी आशा थापा रहेको थियो प्रथम स्थानमा ओगट्न् सफल लिटल एन्जेल स्कूल मिलनमोड दोस्रो स्थानमा हासिल गर्ने सन राइज इंग्लिस मिडियम स्कूल बाबुबसा र तेस्रो स्थान प्राप्त गर्ने चम्पासरी युवा नाट्य मंच महेशमारी अनी शान्त्वना पुरस्कारमा जुम्बा विद हिनालाई प्रदान गरियो


77औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मंगलबार श्री त्रिवेणी संस्कृत विद्यापीठ भवनमा आयोजित देशभक्ति सामूहिक नृत्य प्रतियोगितामा जम्मा १४ वटा संघ संस्था र स्कुलहरुले भाग लिएका थिए भने 
कार्यक्रममा जजहरुमा क्रमैले बिनिता पराजुली
आकांक्षा दाहाल किशोर थापा अनी आशा थापा रहेको थियो
 प्रथम स्थानमा ओगट्न् सफल लिटल एन्जेल स्कूल मिलनमोड दोस्रो स्थानमा हासिल गर्ने सन राइज इंग्लिस मिडियम स्कूल बाबुबसा र तेस्रो स्थान प्राप्त गर्ने चम्पासरी युवा नाट्य मंच महेशमारी अनी शान्त्वना पुरस्कारमा जुम्बा विद हिनालाई प्रदान गरियो

77th INDEPENDENCE DAY CELEBRATED AT ‘YAKTHUNG’ SILIGURI (W.B)


Yakthung Manpower & Security Services, a Socio Commercial organization celebrated glorious 77th Independence day at the premises of ‘Yakthung Complex’, Amarpally(Shivmandir), Siliguri at 1000 Hrs on 15th August 2023. National Flag hoisting was carried out by Capt. Makar Limbu, Managing Director where prominent public of the area including Ex Services officers attended the Ceremony where National Anthem was sung followed by Bharat Maata Ki Jai and Jai Hind. The National Flag hoisting concluded with tea, cold drinks and snacks.
Immediately after 77th Independence Day ceremony programme for ‘37th Anniversary Day of Yakthung’ started which was presided by Capt. Makar Limbu, Managing Director. Prominent public personalities of the area were present. The celebration commenced with welcome address by Managing Director of Yakthung Manpower & Security Services followed by variety entertainment programme, cold drinks, tea, snacks and lunch. Among the prominent personalities Dr. Pankaj Chaudhury appreciated Yakthung for their commendable selfless services to the society. During this event a number of prominent public personalities were honored and felicitated by Yakthung for their contribution to the society. Managing Director of Yakthung reiterated the objective of Yakthung to counsel, settle and promote professional resettlement of youths of this region for progress and development of the local area and the nation. He further stressed that we need many more organizations/groups like Yakthung for upliftment of society. 
After joyful celebration with snacks and lunch the celebration for 37th Anniversary Day of Yakthung Manpower & Security Services concluded at 15:30 hrs on 15th August 2023.

Monday, 14 August 2023

श्री त्रिवेणी संस्कृत विद्यापीठ महेशमारी, मिलनमोडको तत्त्वधानमा ७५ औं स्वतन्त्रता वर्ष अमृत महोत्सवको समापन समारोहको आयोजना



मिलन मोड १३ अगस्ट २०२३ :  वर्ष २०२२ देखि आयोजना गर्दै आइरहेको ७५ औं आजादीका अमृत महोत्सवको समापन समारोहमा आईतबार १३ अगस्तको दिन सप्पन्न म्याराथन दौड प्रतियोगितामा महिला र पुरुष मिलाएर ५२२ जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए भने महिला बर्गमा १९० जना प्रतिस्पर्धीहरुले भाग लिएका थिए। म्याराथन दौड (RUN FOR BHARAT) देविडाङ्गा , चम्पासरी ग्राम पन्चायत कार्यालयदेखि सिङ्गीमारी गुल्मा प्राइमरी स्कुल सम्म ५ किलोमिटर रहेको थियो।

म्याराथन दौड प्रतियोगितामा प्रमुख अतिथिको रुपमा `मेजर ध्यानचन्द पुरस्कार एवं ` बङ्गरत्न प्रापक भारतीय हकी दलका पूर्व कप्तान भरत छेत्रीको उपस्थिति रहेको थियोे। त्यसै गरि देविडाङ्गा चम्पासरी ग्राम पन्चायतका पन्चायत जनक शाहा, पन्चायत समिति  मनमाया शर्मा, समस्त पन्चायत मेम्बरहरुको पनि उपस्थिति रहेको थियो भने आयोजक समिति, श्री त्रिवेणी संस्कृत विद्यापीठका सभापति टीका प्रसाद शर्मा, सचिव राजेन शर्मा(सुवेदी) अमृत महोत्सव समितिका सभापति हेमन्त गौतम, सचिब भूषण दाहाल, संयोजक कृष्ण बस्नेतको उपस्थित रहेको थियो। 

पुरुष दलमा प्रथम स्थान हासिल गर्ने ब्यक्ति सन्दीप शाहा जस्ले १७.०७ मिनेटमा म्याराथन दौड पूरा गरेका थिए भने दोस्रो स्थान हासिल गर्ने ब्यक्ति सन्जय राई मिलनमोड तिनधुरेबाट उनले १९.२३ मिनेटमा दौड पूरा गरे अनि तेस्रो स्थानमा भोलानाथ महत्वो जस्ले २०.०५ मिनेटमा आफ्नो दौड पूरा गरेका थिए। उक्त दौडमा चौथो देखि बिसौ स्थानसम्म क्रमस: रोहित मुन्डा, कुमुड उराव, समीर राय, दीपक कुमार गुप्ता, देवन्सु तिम्सिना, पवन कुमार शाह, नमन राय, रेहान टप्पो, पंकज शर्मा, अंशुमन थापा, अभिजित कुमार शाह, चिमेन्त टोटो, अमृत कोइराला, अभिजित मुन्डा, सुजल दर्जी, निकेतप सरकार, कमल छेत्री रहेका थिए। महिला म्याराथन दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन सुश्री निमा लामो दार्जिलिङबाट उनले १९.४० मिनेटमा आफ्नो दौड पूरा गरेकी थिईन भने दोस्रो  स्थान हासिल गरेकी छिन सोभा लोहार उनले २५.१२ सेकेन्डमा र २५.४२ मिनेटमा दौड पूरा गरेर लिटल एन्जील स्कूलका छात्रा सुश्री प्रसंशा थापाले तेस्रो स्थान हासिल गर्न सक्षम बनिन्।

महिलाहरूमा चौथो देखि बिसौ स्थानसम्म क्रमस: सङ्गिता प्रधान, अनिसा मुन्डा, सृष्टि शर्मा, सृष्टि नाग, सिम्रन हेम्बरोम, प्रतिज्ञा मुन्डा, एनजल मुन्डा, रोशनी माल्फरिया, शुस्मा मुखिया, प्रेमा उराँव, अंकिता ठटाल, तान्या उराँव, मोनिका साइबो, सान्या मुर्मो, युनिसा शर्मा, इम्सुना लेम्तुर, कविता साइबो आदि रहेका थिए।
 
म्याराथन दौडमा महिला अनि पुरुष दलका Top 20 लाई विशेष सम्मान गर्यो भने पहिलो , दोस्रो अनि तेस्रो बिजेतालाई ट्रफी मेडल, कोलाबारी निवासी स्वर्गीय शंकर अधिकारीको नाममा रहेको थियो भने समितिको पक्षबाट नगद राशि रु ५०००, ३०००, २००० अनि सर्टिफिकेट हकी दलका पुर्व कप्तान भरत छेत्रीको बहुलीबाट प्रदान गरिएको थियो।उक्त म्याराथन दौड कार्यक्रममा सिङ्गीमारी प्राइमरी स्कुलका प्रधान अध्यापक बद्री प्रसाद शर्मा, जेनिसिस अकादमीका डाइरेक्टर चन्द्र सुवेदी। म्याराथन दौड विभागीय प्रमुख दीपक शर्मा, मनोज शिवकोटी, सुनिल गिरी, सुबास शर्मा, आदर्श मगर।

सल्लाहकार दीपक न्यौपाने, बद्री प्रसाद शर्मा, राजेन भण्डारी उपसभापति सुशन अधिकारी र सन्चार प्रमुख तिलक सिक्तेलको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सफल तुल्याउन साथ दिनुहुने सम्पुर्ण सहयोगी संघ सस्थान् , क्लब, स्कुललाई कृष्ण बस्नेत अनि हेमन्त गौतमले धन्यवाद दिएर कार्यक्रमको अन्त गरिएको थियो।

सम्पूर्ण कार्यक्रममा मुख्य मिडिया पार्टनर MILAN MORE- Darjeeling साथै The Times Dooars रहेको थियो !

Tuesday, 11 July 2023

Survey across country to work out new formula for sharing sale proceeds between small growers and bought-leaf factories





Writes : Avijit Sinha

The Tea Board of India has engaged a private consultancy to conduct a survey across the country to work out a new formula for the sharing of sale proceeds between small growers and bought-leaf factories (BLFs).



Rajanigandha Seal Naskar, the controller of licensing at the Board, issued a circular on June 19, saying the consultancy would conduct the survey in all tea-producing districts in India.

People who cultivate tea on not more than 10 hectares of land are defined as small growers. Unlike tea estate owners, small growers don't have their own factories for processing tea leaves. So, BLFs — standalone factories — procure tea leaves from growers, process the same and sell the processed tea.

In Bengal, the grower gets 52 per cent of the proceeds, while the remaining 48 per cent goes to the BLF as of now.

Bijoygopal Chakraborty, the president of the Confederation of Indian Small Tea Growers Associations, said the formula had been adopted along the lines of the system in Sri Lanka.

“However, it didn’t work here. In Sri Lanka, the entire produce is auctioned off. Only around 42 per cent of the tea produced in the small tea sector of our country reaches auction centres. The remaining portion is sold in private and there is a lack of transparency. As a result, we growers receive lower prices, which at times don’t even cover our cost of production,” he said.

In India, the small tea sector contributes around half of the total production.

Sources in the Tea Board said the consultancy had been asked to make field visits and speak to small growers, BLF owners, tea research associations, tea planters associations and other stakeholders in major tea-producing states like Assam, Bengal, Kerala, Tamil Nadu and Tripura.

“They will also conduct virtual interactions with stakeholders in some other states where a comparatively lesser amount of tea is produced. The firm has been asked to submit a comprehensive report on the price-sharing formula within six months,” said a source.

A team from the firm has reached Bengal and will speak to the stakeholders in Jalpaiguri, Siliguri, Darjeeling and Islampur. They will also visit plantations and BLFs, said sources.

A veteran grower based in Siliguri said there had been a demand for quite some time that the Tea Board rework the price-sharing formula.

“We welcome the initiative. During the team’s visit, we will provide details to them to prove that to produce 1kg of green tea leaves, the minimum cost is Rs 18.52. In many cases, we have to sell the same at Rs 15 or Rs 16 a kilo,” he said.


source: The Telegraph