Wednesday, 16 August 2023

77औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मंगलबार श्री त्रिवेणी संस्कृत विद्यापीठ भवनमा आयोजित देशभक्ति सामूहिक नृत्य प्रतियोगितामा जम्मा १४ वटा संघ संस्था र स्कुलहरुले भाग लिएका थिए भने कार्यक्रममा जजहरुमा क्रमैले बिनिता पराजुलीआकांक्षा दाहाल किशोर थापा अनी आशा थापा रहेको थियो प्रथम स्थानमा ओगट्न् सफल लिटल एन्जेल स्कूल मिलनमोड दोस्रो स्थानमा हासिल गर्ने सन राइज इंग्लिस मिडियम स्कूल बाबुबसा र तेस्रो स्थान प्राप्त गर्ने चम्पासरी युवा नाट्य मंच महेशमारी अनी शान्त्वना पुरस्कारमा जुम्बा विद हिनालाई प्रदान गरियो


77औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मंगलबार श्री त्रिवेणी संस्कृत विद्यापीठ भवनमा आयोजित देशभक्ति सामूहिक नृत्य प्रतियोगितामा जम्मा १४ वटा संघ संस्था र स्कुलहरुले भाग लिएका थिए भने 
कार्यक्रममा जजहरुमा क्रमैले बिनिता पराजुली
आकांक्षा दाहाल किशोर थापा अनी आशा थापा रहेको थियो
 प्रथम स्थानमा ओगट्न् सफल लिटल एन्जेल स्कूल मिलनमोड दोस्रो स्थानमा हासिल गर्ने सन राइज इंग्लिस मिडियम स्कूल बाबुबसा र तेस्रो स्थान प्राप्त गर्ने चम्पासरी युवा नाट्य मंच महेशमारी अनी शान्त्वना पुरस्कारमा जुम्बा विद हिनालाई प्रदान गरियो

No comments:

Post a Comment