Thursday, 9 January 2020

MilanMoreGoldCup : प्रवीण सुब्बाको जोड़ी गोलले मिलन मोड़ गोल्ड कपकोपमा युनाइटेड एफसी दार्जिलिङ फाइनलमा प्रवेश


प्रवीण सुब्बाको जोड़ी गोलले युनाइटेड एफसी दार्जिलिङ फाइनलमा

सपछि दोस्रो हाफको खेल अन्तर्गत 76 औ मिनटमा युनाइटेड एफसी दार्जिलिङका खेलाड़ी प्रवीण सुब्बाले खुबै दर्शनीय गोल गरेर आफ्नो टोलीलाई बढ़त दिलाए भने यसको लगत्तै लगभग सात मिनट पछि फेरि तिनले दोस्रो गोल विपक्षी नेटमा छिऱ्याएर स्कोर 2-0 पुऱ्याए। यसैगरीझापा एकादश,नेपाल टोलीको तर्फबाट पेमा लामाले खेलको अन्तिम अतिरिक्त समय 94औ मिनटमा एक मात्र गोल गरे। आजको रोमाञ्चक खेलमा राम्रो खेलको प्रदर्शन गरेर आफ्नो टोलीलाई विजयी बनाउने युनाइटेड एफसी दार्जिलिङका खेलाड़ी प्रवीण सुब्बालाई म्यान अफ् द म्याच चयन गरेर ट्रफी प्रदान गरियो।

No comments:

Post a Comment