Sunday, 9 April 2017

भागोपले जातीय एकीकरण र गोर्खाल्याण्ड केन्द्रित कार्यक्रमहरूमा जोर दिइने राष्ट्रिय परिषद्को सभा सम्पन्न

Writes : लीला बहादुर छेत्री

भारतीय गोर्खा परिसङ्घले हालै राष्ट्रिय परिषद्को सभा सम्पन्न गर्यो। लखनऊको रायबरेलीस्थित पथिक होटल सभागृहमा सम्पन्न उक्त सभामा गोर्खाको राष्ट्रिय चिन्हारीको सङ्कटलाई केन्द्र गरी राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरू गर्ने र साङ्गठनिक विस्तारमा पनि उत्तिकै जोर दिइनेबारे केही महत्वपूर्ण निर्णयहरू लिइएको जनाएको छ।

राष्ट्रिय अध्यक्ष सुखमन मोक्तानको अध्यक्षतामा सम्पन्न उक्त सभामा लिइएका प्रस्तावहरूलाई केही दिन अघि लखनऊकै श्रीसाई अतिथि विहारमा सम्पन्न सभामा लामो छलफलपछि पारित गरिएको छ।

पारित प्रस्तावहरूमा प्रत्येक जोनका कार्यकर्ताहरूले आफ्नो अञ्चल अन्तर्गत राज्य ,क्षेत्रीय शाखाहरू विस्तार र पुनर्गठन सितम्बर महिनाभित्र गर्नपर्ने अनि नोभेम्बरभित्र कार्यशाला र साङ्गठनिक शिविरहरू आयोजना गर्नपर्ने छ।

प्रस्ताव अनुसार कोष सङ्ग्रहमा राज्य/क्षेत्रीय शाखाले एक वर्षभित्र विशेष अनुदान केन्द्रीय कोषमा पठाउनु पर्ने छ।

केही  केन्द्रीय स्तरका केही  कार्यक्रमहरू पनि राष्ट्रिय परिषद्को सभामा तय गरिएको छ।जसमा जातीय एकता र एकीकरणको निम्ति प्रत्येक जात-गोष्टीलाई लिएर सङ्गोष्टी आयोजना गर्ने ,विभिन्न सङ्गठनहरूलाई लिएर गोर्खाल्याण्डबारे सङ्गोष्टी र यसै उद्देश्यमा दिल्लीमुखी कार्यक्रमहरू गरिने आदिजस्ता कार्यक्रमहरू सामेल छ।

यस बाहेक सिल्चर असममा राष्ट्रिय स्तरको बलिदान दिवस पालन ,गुहाटी असममा भारत-नेपाल मैत्री सन्धि १९५० बारे अन्तरक्रिया कार्यक्रम गर्ने र त्यसपछि विदेश मन्त्रीसमक्ष दस्तावेज हुजाउने र ज्ञापन पेश गरिनेसमेत निर्णय लिइएको छ।

सभामा पारित प्रस्ताव अनुसार भागोपले यस वर्षको नेपाली भाषा मान्यता दिवस  रजत वर्ष उत्सवको रुपमा  राष्ट्रिय स्तरमा देहरादून र दिल्लीमा सम्पन्न गर्नेछ। जुन कार्यक्रमको  संयोजकत्वको दायित्व प्रा0 मुनिष तामाङ र कर्णल डीएस खड्कालाई दिइएको छ।

यसै क्रममा यस वर्षको गोर्खा गौरव सम्मान समारोह पनि राष्ट्रिय स्तरमा सम्पन्न गर्ने र उक्त कार्यक्रममा भाषा मान्यतामा विशेष भूमिका निर्वाह गर्ने र लामो समयसम्म भागोपकै राष्ट्रिय अध्यक्ष पद सम्हाल्ने भुतपूर्व सांसद् दिलकुमारी भण्डारीलाई प्रदान गरिने छ।

सामाजिक सञ्जालको बढ्दो लोकप्रिय र प्रभाली ध्यानममा राख्दै भागोपले पनि यसको सहारा लिन वेवसाइड आरम्भ गर्ने छ।

राष्ट्रिय परिषद्को सभाले लिएको निर्णय अनुसार  भारत सरकारसमक्ष चाप सृष्टि गर्न गोर्खाल्याण्ड र अन्य मुद्दाहरूमाथि ध्यानकर्षण गराउने कार्यक्रम गर्ने भएको छ।

यी जम्मै विषहरूमाथि सभामा गम्भीर चर्चा भएको भागोपले जनाएको छ। ।सभामा प्रत्येक शाखा समितिहरूलाई  प्रभावकारी बनाउने कार्यमा युवा ,महिला र बुद्धिजीवीहरूको सहभागिताममाथि बढी प्राथमिकता दिइनेबारे पनि चर्चा भएको उल्लेख छ।

साङ्गठनिक विस्तार गर्न निरन्तर प्रतिवेदन र सदस्यता विवरण शाखा प्रशाखाहरूबाट केन्द्रीय कार्यालयमा पेश गरिनुपर्ने बारे अनिवार्यता तय गरिएको छ।

भागोपको सङ्गठन दह्रिलो र व्यवस्थित गराउन अब राष्ट्रिय प्रशासनिक मूलसचव र राष्ट्रिय कोषाध्यक्षले केन्द्रीय मूल कार्यालयको देखरेख गर्नेछन्।

राष्ट्रिय परिषद्को उक्त सभामा भागोप फाउण्डेशन ट्रष्टीहरूको प्रमाण-पत्र र धन्यवाद-पत्र पनि वितरण गरिएको विज्ञप्तिमा जनाइएको छ।

सभामा भागोपमा आवद्ध दिवङ्गत आत्माहरूको शान्तिको कामना गर्दै आरम्भ गरेको उक्त सभामा सचिव नारायण प्रधान र कोषाध्यक्ष पीके प्रधानले प्रमुख बूँदाहरू राखेका थिए।

जोनका अध्यक्ष,सचिवहरू क्रमैले जगन्नाथ कोइराला ,दिनेशचन्द्र  पौड्याल ,देवनसिंह खड्का ,लाक्पा लामा, बीएल सुब्बा,भीबी थापा अनि शाखाका प्रतिनिधिहरूमा चन्द्रमणि अधिकारी ,ललित सुब्बा,नित्यानन्द उपाध्याय ,सितम मोक्तान,लक्ष्मी भारद्वाज ,भानु प्रकाश मार्मिक ,उपासना थापा,पीके प्रधान,डा0 पुनम सुब्बा, प्रशासनिक मूलसचिव केएन प्रधान,राष्ट्रिय कोषाध्यक्ष अञ्जु प्रधान आदिले आ-आफ्नो प्रतिवेदन राख्दै सङ्गठन कोष र अन्य गतिविधिहरूसहित सुझाउहरू राखेका थिए।

साङ्गठनिक मूलसचिवले राखेका प्रस्ताव र निर्णयहरू सभामा आमसहमतिका साथ अनुमोदन गरिएको छ। सभाले राष्ट्रिय कार्यकारी अध्यक्षमा प्रा0 मुनिष तामाङ र राष्ट्रिय वरिष्ट उपाध्यक्षमा ले0क0 देवनसिंह खड्कालाई चयन गरेको छ।

उत्तर प्रदेश राज्य शाखा समिति मूलसचिव विमलसिंह राणाले स्वागत मन्तव्य राखेको उक्त सभामा राष्ट्रिय महासचिव भूपेन्द्र अधिकारीले वार्षिक प्रतिवेदन राखेका थिए।राष्ट्रिय प्रवक्ता जोवेल राई,विशिष्ट अतिथि लखनऊ उच्च न्यायालयका अधिवक्ता गङ्गासिंह, राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले सभालाई सम्बोधन गरेका थिए।

सम्बोधन क्रममा  लखनऊ उच्च न्यायालयका अधिवक्ता गङ्गासिंहले गोर्खाहरूको अवदान ,महानताको सराहना गर्दै भागोपलाई शुभकामना व्यक्त गरे। ।

राष्ट्रिय अध्यक्ष सुखमन मोक्ताने अध्यक्षीय सम्बोधन अवधि गोर्खाल्याण्ड ,यसको रोडम्याप ,रणकौशल आदिबारे विचार व्यक्त गर्दै ,सङ्गठन पदाधिकारी र सदस्यहरूका लागि सर्वोपरि हुने बताए।मोक्तानले सबैले कोष सङ्ग्रहमा प्राथमिकता दिइनुपर्ने  र सङ्गठनलाई समृद्ध बनाउने मार्गहरू अवलम्बन गरिनुपर्ने कुराहरूमाथि पननि विशेष जोर दिएका थिए।

उनले जनजातिको मान्यताको लागि केन्द्रमा पठाइएको सूचिमा छाडिएका जात-गोष्टीहरूको बारेमा पनि उनले चर्चा गर्दै त्यसतर्फ शंसोधन गरिनुपर्ने सुझाउ राखे। साँझमा कविता ,प्रहसन ,नृत्य आदि जस्ता साहित्यिक कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ।अरुण उपाध्याय ,गगनसिंह ठाकुर ,प्रीति पाल,शीतल खत्री ,मिना थापा आदि उपस्थिति थिए। साङ्गठनिक मूल सचिव अभय खालिङद्वारा सञ्चालित सभामा विमलसिंह राणाले धन्यवाद प्रकट गरेका कुरो भागोप पक्षमा लाक्पा लामाद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत जनाइएको छ ।

#TheTimesDooarsNews

Naga girl killed in road accident at Punjab

Naga Ao girl- 'Asen Longchar' from Kohima died in a bike accident last night at jalandar Punjab - as informed by an angami girl who is also studying there to her dad in kohima.
Daughter of one Rongsen of Sungratsu from lower agri. colony, who s serving under med. dept. She was in engineering final year.
-----------------
Already her parents been informed.
HH Volunteers of Punjab on job to help them ...
-----------------
Spoken to SP Jalandhar, Punjab for immediate police assistance for release of dead body after pm.
Also for proper investigation of case  to find out whose fault was and for legal action .
Meanwhile, Let naga officials or students who are nearby Jalandhar to chip in a long with HH Volunteers to send dead body back home.
Here, in Delhi, I will extend all help .

IGP Robin Hibu IPS
Delhi .
President - HH.

Saturday, 8 April 2017

Baby Leopard found dead at Tasati Tea Garden near Birpara in Dooars Today Morning

A small baby leopard was found dead with injury marks in his head and upper body at Tasati Tea Garden near Birpara in Dooars Today Morning.

Tea garden workers when arrived for work at the tea estate found foul smell around. On searching they found the baby leopard dead by the side of the garden.

Locals with the help of rope brought it out and have informed the forest department. Till the news was written officials had not arrived. Reason of death shall only be known after post mortem.

Locals say probably it may have been killed by some big animal

ILS

हिड्दैछ च्याङ्गबा - पंकज शास्त्री, खरसाङ्ग

नाम्लो भिरेर
जिन्दगीको भारीको बोझ बोकी
ठुलठुला कंक्रीटका जङ्गलमा
दोकान पसलको ढोका ठकठकाउनु
मेहनतको आँसू आफ्नु शरीर बाट बगाउदै
हिड्दैछ च्याङ्गबा ।

मात्र सौ रुपियाको लागि
धेरैको गलती र अपमान सहेर
नमिठो बोलीको शिकार हुदै
आफ्नु गरिबीको पिडा ओसारेर
कान्छीको स्कूल फिस तिर्नु
हिड्दैछ च्याङ्गबा ।

चाउरी परेको निधार बाट
टप-टप पसिना चुहाउदै
आज 40 ब्याग सिमेंटको धुलो
बालुआ र ईटाको रगतीलो संसारमा
आफ्नु साथी भाईहरु संग
हिड्दैछ च्याङ्गबा ।।

Voluntary teachers on dharna for regularisation

The Gorkha Janmukti Morcha affiliated union of voluntary teachers, the Janmukti Insecure Teachers' Organisation, yesterday started an indefinite dharna outside the office of the Darjeeling District Inspector of Schools demanding verification of their documents and subsequent regularisation.

The JISTO, which comprises more than 500 voluntary teachers working in 129 junior, high and higher secondary schools in the Gorkhaland Territorial Administration area, decided to stage the dharna after nearly 301 of their peers received approval for regularisation recently.

JISTO executive member Vivek Chettri said, “About 301 teachers have been regularised and the remainder of us should also be done so after verifying our documents. It was the DI who gave the approval and similar steps should also be taken for us. Today, only about 38 teachers who have not been regularised are participating in the dharna. The remaining 200 or so join the agitation that will continue until our demand is met.”

It may be mentioned here that after a major chunk of the JISTO members joined the TMC, the process for their regularisation started in the  month of February this year. Sources have said 476 voluntary teachers have been verified so far and regularisation confirmed of about 301.

The GJM has alleged that only those who have joined the TMC have been regularised. On March 24, about 85 members quit the JISTO in Darjeeling saying the delegation that had gone to Kolkata to pursue the regularisation issue had handed over the documents of just the five representatives comprising the delegation and not of the remaining members.

Another JISTO executive member, Milan Gurung, said, “If approval for the 301 voluntary teachers could be given by the
Darjeeling DI after their document verification by the Siliguri DI, then it proves that she also has the power to process our regularisation.”

Darjeeling DI Rubina Tamang said, “It was the managing committee of the schools which sent me the recommendations for regularising 301 voluntary teachers after the documents were verified by the SSC. So I had to give my approval. We do not have a proper list of the voluntary teachers and therefore, I cannot give any assurance to those who come to meet members. Nonetheless, I will take up the matter with the higher authorities.”

[Via: EOIC, file pic]

Momos in the Mountains: Food that warmed the soul in Darjeeling and Gangtok Writes: Subha J Rao

On a recent ‘moms and sons’ trip to Darjeeling, we waited endlessly to board the cable car that would allow a lovely view of the majestic mountains and green valleys. We’d made a mad dash to the ticket counter and returned victorious. About 45 minutes later, after small talk and sharing notes with fellow tourists, we were dreadfully peckish. Someone in the line stepped out and returned with a plate of noodles. That was the signal we needed.

We traded our tickets with someone who looked like they’d cry without a cable car ride, and set out to locate the origin of the decadent plate. And lo, we found Urmila and Ambika, two friendly women manning a shack that sold noodles, tea and momos. And, that was where I fell in love with noodles, and renewed my affection for momos.

Tea time

Even before we asked, Ambika handed out momos — eight to a plate — with a fiery chutney. The momos were translucent and the filling was unlike what we’d eaten anywhere else. What’s it, I asked Urmila, who was busy rolling out more to keep up with the demand, even as she stirred a pot of instant noodles. “Take a guess,” she said, before revealing what it was. Good old squash! The watery vegetable is finely chopped and mixed with garlic and onion before it is ensconced in a casing and steamed. Two adults and two kids polished off six plates of momos and two of noodles, and adrak chai .

A day later, in Kalimpong en route to Gangtok, it was momos to the rescue after a round of parasailing. A slightly ajar door led me to a stall. Holding a baby in one hand, the owner shaped momos.

The nephew and son lost count of the plates ordered; so did we. The young mother, however, did not. Eight plates, she gently announced, and sent us off.

A year ago, reading up on the organic farming culture in the country, an article popped up — Sikkim was India’s first fully organic State. And so, my ‘vegetarian’ mind teemed with images of what could possibly greet me in Gangtok — flavourful broccoli, cauliflower and red potatoes, fresh green peas, carrots, turnips and radish that crackled with goodness. I was not wrong. But, once there, it was again momos for lunch every single day. The cost was as delicious — Rs. 30 or Rs. 40.

A day before we left, our homestay host Kabita and the cook Sushma churned out dishes that traced their origins to all over Asia. The winner was thukppa, a flavourful Tibetan broth with vegetables and noodles topped with fried onions and spring onion. It was winter, and as we slurped on the life-giving soup, a warmth pervaded our bodies, and heart.

The winner was thukppa, a flavourful Tibetan broth with vegetables and noodles topped with fried onions and spring onion.

[Via: The Hindu, file pic of Faksya ko Momo from Penangs :) ]